नेपाली समयअनुसार यस्तो छ विश्वकप फुटबलको खेलतालिका

शुभ खबर, रसियामा २१औँ संस्करणको विश्वकप फुटबल सुरु हुन अब दुई साता मात्र बाँकी छ। सारा विश्वको ध्यान अहिले त्यतैतिर छ। नेपालीहरु पनि यसबाट अनभिज्ञ छैनन्।

रसियामा दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ। विश्वकपका खेलहरु नेपाली समयअनुसार प्राय राति पर्ने भए पनि त्यसले खासै असर गर्नेछैन। किनकि फुटबलका फ्यानहरु समयको घेराबन्दीमा बस्दैनन्।

यस्तो छ खेल तालिका नेपाली समयअनुसार:

२०७५ जेठ ३१ गते
(साँझ ८ः४५) रुस र साउदी अरेबिया (पहिलो समूह)

असार १ गते

(साँझ ५ः४५) इजिप्ट र उरुग्वे (पहिलो समूह)
(साँझ ८ः४५) मोरक्को र इरान(दोस्रो समूह)
(राति ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)

असार २ गते

(साँझ ५ः४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह)
(साँझ ६ः४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह)
(राति ९ः४५ ) पेरु र डेनमार्क (तेस्रो समूह)
(राति १२ः४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)

असार ३ गते

(साँझ ५ः४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह)
(साँझ ८ः४५) जर्मनी र मेक्सिको (छैटौं समूह)
(राति ११ः४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह)

असार ४ गते

(साँझ ५ः४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह)

(साँझ ८ः४५) बेल्जियम र पानामा (सातौं समूह)
(राति ११ः४५) टिउनेसिया र बेलायत (सातौं समूह)

असार ५ गते

(साँझ ५ः४५) कोलम्बिया र जापान (आठौं समूह)
(साँझ ८ः४५) पोल्याण्ड र सेनेगल (आठौं समूह)
(राति ११ः४५) रुस र इजिप्ट (पहिलो समूह)

असार ६ गते

(साँझ ५ः४५) पोर्चुगल र मोरक्को (दोस्रो समूह)
(साँझ ८ः४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह)
(राति ११ः४५) इरान र स्पेन (दोस्रो समूह)

असार ७ गते

(साँझ ५ः४५) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह)
(साँझ ८ः४५) फ्रान्स र पेरु (तेस्रो समूह)
(राति ११ः४५) अर्जेन्टिना र क्रोएसिया (चौथो समूह)

असार ८ गते

(साँझ ५ः४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह)
(साँझ ८ः४५) नाइजेरिया र आइसल्याण्ड(चौथो समूह)
(राति ११ः४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौं समूह)

असार ९ गते

(साँझ ५ः४५) बेल्जियम र टिउनेसिया (सातौं समूह)
(साँझ ८ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह)
(राति ११ः४५) जर्मनी र स्वीडेन (छैटौं समूह)

असार १० गते

(साँझ ५ः४५) बेलायत र पानामा (सातौं समूह)
(साँझ ८ः४५) जापान र सेनेगल (आठौं समूह)
(राति ११ः४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)

असार ११ गते

(साँझ ७: ४५) उरुग्वे र रुस (पहिलो समूह)
(साँझ ७: ४५) साउदी अरेबिया र जापान (पहिलो समूह)
(राति ११ः४५) स्पेन र मोरक्को (दोस्रो समूह)
(राति ११ः४५) इरान र पोचुगल (दोस्रो समूह)

असार १२ गते

(साँझ ७ः४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह)
(साँझ ७ः४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह)
(राति ११ः४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह)
(राति ११ः४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)

असार १३ गते

(साँझ ७ः४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह)
(साँझ ७ः४५) मेक्सिको र स्वीडेन (छैटौं समूह)
(राति ११ः४५) सर्बिया र ब्राजिल (पाँचौं समूह)
(राति ११ः४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)

असार १४ गते

(साँझ ७ः४५)जापान र पोल्याण्ड (आठौं समूह)
(साँझ ७ः४५) सेनेगल र कोलम्बिया (आठौं समूह)
(राति ११ः४५) पानामा र टिउनेसिया (सातौं समूह)
(राती ११ः४५) बेलायत र बेलिज्यम (सातौं समूह)

प्रकाशित मिति : २०७५, १९ जेष्ठ शनिबार २१:५८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो