स्ट्राटेजिक प्लानीङ् तालिम सम्पन्न

शुभ खबर, टिम नेपोको 󠇀आयोजनामा हिजो माघ ६ गते शनिवारको दिन बुटवलको दिप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न भएको छ ।


टिम नेपोका सस्थापक अध्यक्ष निगम पौडेलको अध्यक्ष रहेको सो कार्यक्रमको संयोजन टिम नेपोकै कमला पाण्डेले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २, नेपालका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्र नारायण श्रेष्ठले सहभागीहरूलार्इ प्रोत्साहन गर्दै आफ्ना अनुभव बाड्नुको साथै यस्तो किसिमको तालिम आजको दिनमा निकै आवश्यक रहेको भन्दै आयोजक टिम नेपोलार्इ बधार्इ तथा शुभकामना पनि दिनु भयो । विशिष्ट अतिथि रहनु भएका बुटवल जेसिसका कानुनि सल्लाहकार तथा रोटार्याक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष राजिब गौतमले पनि स्ट्राटेजिक प्लानीङ् को महत्व दर्साउनु भयो ।


यसै गरि अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको कार्यक्रमको स्वागत टिम नेपोकि उपाध्यक्ष सुमाना ज्ञवालीले गर्नुभयो भने कार्यक्रम सन्चालन रोसनी ज्ञवालीले गर्नुभएको थियो । तालिममा स्ट्राटेजिक प्लानीङ् भनेको के हो, कुनै पनि सस्थामा योजना कसरी बनाउने, प्रोजेक्ट कसरी डिजारइन गर्ने, प्रतिवेदन कसरी लेख्ने, युवा नेतृत्व जस्ता विषयहरू समेटिएको थियो । तालिममा समावेश गरिएका विभिन्न रमाइला क्रियाकलापहरुले सहभागीहरूलार्इ मनोरञ्जन सङ्गै तालिमका विषयहरू बुझ्न सहयोग गरेको थियो ।

उक्त सम्पूर्ण तालिमको सहजीकरण टिम नेपोकै सस्थापक अध्यक्ष निगम पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रमलार्इ फस्ट स्टेप एडुकेशन कन्सल्टेन्सी, दिप बोडिङ् उमावि, रोटार्याक्ट क्लब अफ बुटवल डाउनटाउन, लियो क्लब अफ बुटवल खस्यैली युथ जस्ता सस्थाको सहकार्य रहेको थियो।

प्रकाशित मिति : २०७४, ७ माघ आईतवार १४:०३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

७ ओटै प्रदेशमा को को छन् त प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख

७ ओटै प्रदेशमा को को छन् त प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख

शुभ खबर, प्रदेशसभा र संघको निर्बाचन पश्चात प्रदेशमा बिभिन्न व्यक्तिहरुलाई बिभन्नि जिम्मेवारी प्रदान गरिएको जस अन्र्तगत प्रत्येक प्रदेशको प्रदेश प्रमुख, […]

२०७४, १२ फाल्गुन शनिबार ११:३०
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो

शुभ खबर, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ । […]

२०७४, ११ फाल्गुन शुक्रबार १९:०९
ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठले रिमाललाई प्रधानमन्त्रीको प्रमुख […]

२०७४, ११ फाल्गुन शुक्रबार १३:५०
नुवाकोट महोत्सवमा गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

नुवाकोट महोत्सवमा गोरु जुधाइदेखि प्याराग्लाइडिङसम्म

शुभ खबर, नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा […]

२०७४, ११ फाल्गुन शुक्रबार ०९:३७
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

शुभ खबर, विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको […]

२०७४, ११ फाल्गुन शुक्रबार ०८:५५
पाचौ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

पाचौ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा

शुभ खबर, नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुन लागेको पाँचौ नुवाकोट महोत्सवको तयारी तिव्र […]

२०७४, १० फाल्गुन बिहीबार १९:०२
भिडियो