प्रतिनिधिसभामा आज विनियोजन विधेयकबारे छलफल हुँदै

शुभ खबर,  प्रतिनीधिसभामा आज विनियोजन विधेयकबारे छलफल हुँदैछ । राजधानीको बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे पछि बस्ने बैठकमा आज संचार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छफल हुनेछ । यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । विनियोजन विद्येयकमा छलफलका लागि आजदेखि १ साताको समय छुट्याईएको छ ।

यसअघि गत आईतबारबाट प्रतिनिधिसभामा दफाबार छलफल हुने भनिएपनि आवश्यक तयारी नपुगेको भन्दै सभामुख कृष्णबहादुर महराले स्थगित गर्नुभएको थियो । सरकारले आगामी आर्थिक बर्षका लागि गत १५ गते  १३ खर्ब १५ अर्ब हाराहारीमा बजेट ल्याएको थियो । विनियोजन र आर्थिक विधेयकमा छलफल पछि मध्य असार सम्ममा बजेट पारित गर्ने गरी तयारी भईरहेको संसद सचिवालयले जनाएको छ । स्रोत : कान्तिपुर

प्रकाशित मिति : २०७५, ३० जेष्ठ बुधबार १०:२५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो