तामा को भाँडा मा राखेको पानी पिउनु राम्रो

शुभ खबर, थुप्रै अध्ययन ले तामा को भाँडा मा राखिएको पानी मानव स्वास्थ्यका लागि फाइदाजनक हुने कुरा साबित गरेका छन् । आयुर्वेद ले पनि एस्तो पानी पिउनाले थुप्रै रोगको खतरा कम हुने बताएको छ । तामा को भाँडामा राखिएको पानीमा पर्याप्त मात्रा मा एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरको दूषित पदार्थ वा टक्सिनहरूलाई बाहिर निकाल्न मद्दत गर्छ । हरेक बिहान खाली पेट एस्तो पानी पिउने हो भने पर्याप्त लाभ लिन सकिन्छ ।

गर्मी मौसम मा तामा को भाँडा मा राखिएको पानी पिउँदा अझ बढी फाइदा मिल्ने यसका जानकारहरू बताउँछन् । आयुर्वेद का अनुसार यस्तो पानी तामा को भाँडा मा कम्ती मा पनि आठ घन्टा राखिएको हुनुपर्छ, अनि मात्र तेसबाट फाइदा उठाउन सकिन्छ।

तामा को भाँडा मा राखेको पानी पिउँदा हुने फाइदा

    1. तामाको भाँडामा राखिएको पानी पिउँदा कोलेस्ट्रल बढ्न पाउँदैन र मुटुरोग हुनबाट बचाउँछ ।
    2. तौल घटाउँछ । शरीरका विषाक्त पदार्थलाई बाहिर पठाउन मद्दत गर्छ अर्थात् यसले बढी डिटक्स गर्छ । फलस्वरूप तौल बढ्न रोक्छ ।
    3. जोर्नीको दुखाई कम गर्छ । तामाको भाँडामा राखिएको पानीमा त्यस्तो युरिक एसिड पाइन्छ जसलाई नियमित विहान बेलुका पिउनाले जोर्नीको दुखाइ कम गर्न सहयोग पुर्‍याउँछ ।
    4. तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा कपर पाइन्छ जसलाई पिउँदा शरीरमा रगतको कमी हुन पाउँदैन ।
    5. तामाको भाँडोमा राखिएको पानीमा विद्यमान कपरले थाइराइड नामक हर्मोनलाई सन्तुलित पार्छ र थाइराइडको समस्या हुन दिँदैन ।

स्रोत : निरोगी नेपाल

प्रकाशित मिति : २०७५, ५ जेष्ठ शनिबार २१:५५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो