टेण्डी शेर्पा खेलकुदका सबै जिम्मेवारीबाट मुक्त

शुभ खबर, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पालाई उनले हाल लिएका सबै जिम्मेवारीबाट अलग गर्न युवा तथा खेलकुद मन्त्रालयले पत्राचार गरेको छ । लामा संलग्न रहेको भन्सारसम्बन्धी मुद्दा अदालतमा चलिरहेकोले सो मुद्दाको टुङ्गो नलागेसम्म उनले लिएको सबै प्रकारका जिम्मेवारीबाट अलग गर्न मन्त्री स्तरबाट भएको निर्णय बमोजिम मन्त्रालयले खेलकुद परिषदलाई निर्देशनात्मक पत्राचार गरेको हो । टेण्डीलाई विदा गर्न मन्त्रालयले लेखेको पत्रको दर्ता नम्बर ७११ रहेको छ ।

स्मरणीय छ, खेलसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर हङकङबाट स्वदेश फर्कंदा टेण्डी अवैध रुपमा भित्र्याइन लागेको सुनसहित विमानस्थलमा पक्राउ परेका थिए । तस्करीमा उनको संलग्नताबारे अदालतमा मुद्दा चलिरहेको छ ।

प्रकाशित मिति : २०७४, ६ भाद्र मंगलवार २१:०६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

शुभ खबर,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको […]

२०७४, २९ मंसिर शुक्रबार १२:३८
आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

शुभ खबर, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य […]

२०७४, २९ मंसिर शुक्रबार १२:१०
यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

शुभ खबर, प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री […]

२०७४, २८ मंसिर बिहीबार १८:१३
पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

“प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक […]

२०७४, २८ मंसिर बिहीबार १७:०७
निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना शुभ खबर, कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा […]

२०७४, २८ मंसिर बिहीबार १३:४३
महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

शुभ खबर, एक सय ६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा १ सय ४६ सिटको परिणाम आउँदासम्म पाँच जना मात्रै महिलाले जितेका छन् ।सोमबार […]

२०७४, २७ मंसिर बुधबार ०९:०१
भिडियो