सिन्धुलीमा हावाबाट बिजुली !

शुभ खबर, सिन्धुलीको हरीहरपुर गढीगाउापालिकामा हावा र  सौर्य उर्जाका माध्यमबाट बिद्युत् उत्पादन गरिएको छ । नौलो प्रविधीबाट गाउमा सहज बिद्युत् उपयोग गर्न पाएपछि स्थानीय हषिर्त भएका छन् ।

एक रिपोर्ट ।

सिन्धुलीको हरीहरपुरगढी गाउापालिकामा चिसापानी वायु तथा सौर्य उर्जा मिश्रति मिनी ग्रीडबाट ३५ किलोवाट विजुली निकालिएको छ । वायु उर्जाबाट २० र  सौर्य उर्जाबाट १५ किलोवाट बिजुली उत्पादन भएपछि यहााका ८५ घरपरिवारले सहजरुपमा बिद्युत् उपयोग गर्न पाएका छन् ।

बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्र र एसियाली विकास बैंकको सहयोगमा एक करोड ८९ लाख ९८ हजार लागतमा परियोजना निर्माण गरिएको हो । खेर गइरहेको हावाको सदुपयोग गर्दै बिजुली निकालिएपछि यस क्षेत्रका बासिन्दामा उत्साह छाएको छ ।

दुई वर्षअघि मकवानपुरको बागमती गाउापालिका भोर्लेनीका एक सय ३१ घरधुरीका बासिन्दाले यसरी नै वायु र सौर्य उर्जाका माध्यमबाट बिजुली बालेका थिए ।  कान्तिपुर

प्रकाशित मिति : २०७४, १ पुष शनिबार १५:५५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो