दिगो बिकासका लक्ष्यहरु सम्बन्धि फेस्टिबल सम्पन्न

शुभ खबर, नेपाल युवा परिषदको आयोजनामा बिरगजंमा २ नं प्रदेशस्तरीय दिगो बिकासका लक्ष्यहरु सम्बन्धि फेस्टिबल सम्पन्न भयो ।

नेपाल युवा परिषदको आयोजना र युएनडिपी नेपालको सहकार्यमा आकाश एफ. एम, साहारा क्लब, भोजपुरी टाईम्सको स्थानीय संयोजन रहेको उक्त कार्यक्रममा नेपाल युवा परिषद पर्सा जिल्ला शाखा र बारा जिल्ला शाखाको सयुक्त सहयोगमा प्रदेश नं २ का करिब १०० जान भन्दा बढी युवाहरुको सहभागीतामा सम्पन्न भएको हो ।

युएनडिपी नेपालको उप निर्देशक सोफी खेमकाजेले बिशेष सम्बोधन गर्नु भएको उक्त कार्यक्रममा बिरगजं महानगरपालिकाको मेयर बिजय कुमार सरावगीले बिरगजं महानगरपलिकालाई नमुना महानगरको रुपमा स्थापित गराउन तल्लीन रहेको र आगामी दिनहरुमा नेपाली युवाहरुलाई नेतृत्व पक्तिंमा ल्याउन समेत आफु तयार रहेको कुरा बताउनु भएको थियो ।

उक्त कार्यक्रममा पोेखरीया नगरपालिकको मेयर, नेपाल युवा परिषदको अध्यक्ष र महिला अधिकारकर्मीसँगको बिशेष अन्र्तकियामा प्रदेश नं २ का युवाहरुले बिभिन्न प्रश्नहरु गरेका थिए भने अतिथिले उक्त प्रश्नहरुको जवाफ दिई उक्त अन्र्तक्रिया कार्यक्रम सम्पन्न भए पश्चात युएनडिपी नेपालको युवा कार्यक्रम अधिकृत बिसम ज्ञवालीले दिगो बिकासका लक्ष्यको बिषयमा आफ्नो प्रस्तृतिकरण गरे पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रमबाट दिगो बिकासका लक्ष्यहरुलाई कसरी स्थानियकरण गर्न सकिन्छ र लक्ष्यहरु प्राप्तिका लागि हरेक युवाहरुले आफ्नो आफ्नो ठाँउबाट सानो योगदान गर्न सकेको खण्डमा यस लक्ष्यहरु प्राप्त गर्न सहज हुने कुराको जानकारी नेपाल युवा परिषदको अध्यक्ष सरोज बानियाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७४, २६ कार्तिक आईतवार १५:४९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

शुभ खबर,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको […]

२०७४, २९ मंसिर शुक्रबार १२:३८
आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

शुभ खबर, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य […]

२०७४, २९ मंसिर शुक्रबार १२:१०
यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

शुभ खबर, प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री […]

२०७४, २८ मंसिर बिहीबार १८:१३
पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

“प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक […]

२०७४, २८ मंसिर बिहीबार १७:०७
निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना शुभ खबर, कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा […]

२०७४, २८ मंसिर बिहीबार १३:४३
महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

शुभ खबर, एक सय ६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा १ सय ४६ सिटको परिणाम आउँदासम्म पाँच जना मात्रै महिलाले जितेका छन् ।सोमबार […]

२०७४, २७ मंसिर बुधबार ०९:०१
भिडियो