७ नं प्रदेशमा एसडिजी फेस्टिबल हुने

शुभ खबर, नेपाल युवा परिषदको आयोजना र युएनडिपी नेपालको सहकार्यमा धनगढीमा भोली प्रदेश स्तरीय एसडिजी फेस्टिबल हुने भएको छ ।

स्थानिय संयोजन नेपाल युवा परिषद कैलाली जिल्ला शाखा, नासा फाउन्डेसन, मास्टरपीस र रोटरी क्लब अफ मातृभूमि बालुवाटारको संयुक्त सयोगमा धनगढीमा १ सय २० भन्दा बढी युवाहरुको सहभागीतामा एसडिजी फेस्टिबल २०१८ हुने भएको छ ।

उक्त कार्यक्रममा प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आथित्यतामा हुनेछ त्यसैगरी बिशेष अथितिमा धनगढी उपमहानगरपालिकाको प्रमुख नृप बहादुर वड, बिशेष अतिथिमा राष्ट्रसंघिय आवासीय प्रमुख भ्यालरी जुलियन्ट, युएनडिपी नेपालको नेपाल प्रमुख रेनो मेयर रहने उक्त अतिथिको रुपमा रोटरी क्लब अफ धनगढीका अध्यक्ष, नेपाली युवा उद्यमी मंचका अध्यक्ष लगायतका अन्य स्थानिक स्तरमा रहेका बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाको प्रतिनिधिहरुलाई समेत उपस्थिति गराउने कुराको जानकारी नेपाल युवा परिषदको अध्यक्ष सरोज बानियाँले बताउनुभयो ।

प्रदेश नं ७ का ९ ओटा जिल्लाहरुबाट करिब १२० जना १८ देखि ३० बर्ष उमेर समूका युवाहरुलाई दिगो बिकास लक्ष्यहलाई कसरी स्थानियकरण गर्न सकिन्छ र हामी युवाहरुको कस्तो भुमिका रहन्छ भनी जानकारी दिने हेतुका साथ यस कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति : २०७४, २५ फाल्गुन शुक्रबार १३:४३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

इदमा राष्ट्रपति र प्रमको शुभकामना

इदमा राष्ट्रपति र प्रमको शुभकामना

शुभ खबर,  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी […]

२०७५, २ असार शनिबार १५:०३
प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

शुभ खबर, प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको […]

२०७५, २ असार शनिबार १४:५२
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन

शुभ खबर, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर […]

२०७५, २ असार शनिबार १४:४४
अमेजमान डटकम संचालनमा

अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो […]

२०७५, २ असार शनिबार ११:२८
अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

अर्जेन्टिनालार्इ ग्रुप अफ डेथबाट बच्ने चुनौती

शुभ खबर, विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ। दुई वर्षअघि युरोपियन […]

२०७५, २ असार शनिबार ११:०१
सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

सामाजिक जवाफदेहिता र सुशासन विषयक अभिमुुखीकरण सम्पन्न

स्थानीय तहले सूचना अधिकारी राख्ने प्रतिबद्धता शुभ खबर, सोम गुुरुङ्ग, बर्दिया १ असार ÷ पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत यूएसआईडी र […]

२०७५, २ असार शनिबार १०:५०
भिडियो