आयो संरक्षणको ट्रेलर र गीत

शुभ खबर, आगामी २७ साउनबाट देशव्यापी प्रदर्शनीमा आउने भनिएको चलचित्र ‘संरक्षण’को ट्रेलरसहित तीनवटा गीत मंगलबार राजधानीमा एक समारोहबीच रिलिज गरियो ।

चलचित्रमा रहेका एउटा नेपाली र दुईवटा भोजपुरी गीतको दृश्यलाई रिलिज गरिएको हो । चलचित्रको ट्रेलर केही दिनअघि सामाजिक सञ्जाल युट्युबबाट रिलिज गरिएको भए पनि तीनवटा गीतको भिडियो मंगलबार मात्र सार्वजनिक गरिएको हो ।

आफ्नो चलचित्र मधेस र पहाडबीचको द्वन्द्व र यसले निम्त्याएको समस्यामा केन्द्रित रहेको संरक्षणका निर्देशक पूर्णेन्दु झाले बताए । मधेस र पहाडबीच हुने गरेको राजनीतिक विभेदलाई यस चलचित्रमा दर्शकले हेर्न पाउने पनि यी निर्देशकले प्रकाश पारे । यस चलचित्रलाई प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, पूर्णेन्दु झा, नन्दु श्रीवास्तव र श्वेता शाहले निर्माण गरेका हुन् । चलचित्रमा निखिल उप्रेती, अशिष्मा नकर्मी, सौगात मल्ल, मरिना जोशी, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, रमेशरञ्जन झा, नन्दु श्रीवास्तव, राज कटुवाललगायतका कलाकारको अभिनय छ ।

https://youtu.be/Q_kVtFZhSLI

प्रकाशित मिति : २०७४, ११ श्रावण बुधबार ०१:२३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

शुभ खबर,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको […]

२०७४, २९ मंसिर शुक्रबार १२:३८
आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

शुभ खबर, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य […]

२०७४, २९ मंसिर शुक्रबार १२:१०
यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

शुभ खबर, प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री […]

२०७४, २८ मंसिर बिहीबार १८:१३
पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

“प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक […]

२०७४, २८ मंसिर बिहीबार १७:०७
निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना शुभ खबर, कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा […]

२०७४, २८ मंसिर बिहीबार १३:४३
महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

शुभ खबर, एक सय ६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा १ सय ४६ सिटको परिणाम आउँदासम्म पाँच जना मात्रै महिलाले जितेका छन् ।सोमबार […]

२०७४, २७ मंसिर बुधबार ०९:०१
भिडियो