मातृभूमि रोटरीद्धारा विद्यालयलाई कम्प्युटर वितरण

शुभ खबर, रोटरी क्लब अफ मातृभूमि बालुवाटारले दोलखाको जिरीस्थित माथिल्लो सिक्री प्राथमिक विद्यालयलाई प्राविधिक सहयोग गरेको छ । अधिकांश दलित विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा ६५ जना बालबालिका अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक धन बहादुर जिरेलले बताउनुभयो । रोटरी क्लब अफ मातृभूमि बालुवाटारको तर्फबाट सर्भिस प्रोजेक्ट चेयर जयराम सिग्देल र सह कोषाध्यक्ष दिपक शिवभक्तीले संयुक्त रुपमा विद्यार्थी, अभिभावकको बीचमा दुई थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभयो ।


कार्यक्रममा बोल्दै सर्भिस प्रोजेक्ट चेयर जयराम सिग्देलले दुरदराजमा रहेका विद्यार्थीहरुको लागि कम्प्युटर प्रदानगर्न पाउनु आफ्नो क्लबका लागि गौरवको विषय भएको बताउनुभयो ।


विद्यालयका प्रधानाध्यापक जिरेलले यसरी विकटमा आएर विद्यार्थीहरुको प्राविधिक ज्ञान बढाउन सक्ने कम्प्युटर प्रदान गर्नुले विद्यार्थीको गुणस्तर विकास हुनेमा आफु आशावादी भएको बताउँदै क्लबका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
क्लबले प्रदान गरेका सामग्री क्लबका चार्टर्ड मेम्बर अनुज थापाले व्यवस्थापन गर्नु भएको थियो । स्रोत: रोटरी खबर

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार ०८:५८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण गरिने: अर्थमन्त्री डा खतिवडा

शुभ खबर, जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली […]

२०७५, १२ बैशाख बुधबार १४:२६
आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

आईपिएल २०१८ मा चेन्नाई सुपर किग्सं पहिलो नम्बरमा

शुभ खबर, आईपिएल २०१८ मा ४ / ४ गेममा जित हासिल गर्दे चेनाई सुपर किग्सं र किग्सं इलाभेन पजांब शिर्ष […]

२०७५, १० बैशाख सोमबार २३:४२
पार्टी एकता केही दिनमै : वामदेव

पार्टी एकता केही दिनमै : वामदेव

शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]

२०७५, १० बैशाख सोमबार २३:०३
‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

‘प्रमुख निर्वाचन आयुक्तलाई सुरक्षा देऊ’

शुभ खबर, निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोट गराएको घटनाप्रति […]

२०७५, १० बैशाख सोमबार २२:५७
ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

ट्याक्सीकाे सिण्डिकेट ताेड्ने : मन्त्री महासेठ

शुभ खबर, राजधानीको एक सात्क्षातर कार्यक्रममा भैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले टयाक्सीको समेत सिण्डिकेट तोड्ने उदघोष गरेको हो […]

२०७५, १० बैशाख सोमबार २२:५२
बाजा संरक्षणमा शाक्य समुदाय

बाजा संरक्षणमा शाक्य समुदाय

 शुभ खबर, नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न […]

२०७५, १ बैशाख शनिबार २१:००
भिडियो