युवा पर्यटन व्यवसायी रामकृष्ण तिमिल्सिनाले टानको कोषाध्यक्षमा उम्मेदवारी दिने

शुभ खबर, हिमालयन सिनियरी ट्रेक्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक एवं युवा पर्यटन व्यवसायी रामकृष्ण तिमिल्सिनाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को कोषाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । विगत १७ वर्ष देखि पदयात्रा पर्यटनको क्षेत्रमा क्रियाशिल उनले टानको कोषलाई थप व्यवस्थित बनाउन आफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

‘टानलाई व्यवस्थित बनाउन सबैभन्दा पहिला कोषलाई व्यवस्थित बनाउनुपर्छ गन्तव्य नेपालसँगको कुराकानीमा उनले भने, विगतका कुनै पनि कोषाध्यक्षले त्यो काम गर्न नसक्दा टान थप धरासायी बन्दै गयो । त्यसकारण कोषलाई बलियो पार्न मैले कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।’

त्यस्तै उहाँले चुनाव भन्दा पनि सहमतिय आधारमा टानको नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । ‘विगतमा प्यानल बनाउन लाग्दा टानमा चरम राजनीति भयो, त्यसकारण यसपटक देखि यो पार्टी, उ पार्टी भन्दा पनि सहमतिय आधारमा युवा व्यवसायीहरुलाई टान हाक्न दिनुपर्छ ।’ उनले भने ।

टानको निर्वाचन आउँदो अक्टुबर महिना भित्र गर्ने टान वर्तमान कार्यसमितिले जनाएको छ । Source: गन्तव्य नेपाल News

प्रकाशित मिति : २०७४, २७ भाद्र मंगलवार १६:५३

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो