सञ्चारकर्मी पवन भट्टराई अभिनित “घायल चरी” बोलको म्युजिक भिडियो सार्वजनिक

शुभ खबर, सञ्चारकर्मी पवन भट्टराई अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। “घायल चरी” बोलको उक्त आधुनिक गितमा विकास संगम राईको स्वर रहेको छ। मुलधारको पत्रकारितामा लामो समयदेखि सक्रिय भट्टराईले म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका हुन । भट्टराईले विकास संगम राईको रचना र स्वरमा रेकर्ड भएको गित घायल चरी एल्बमको टाईटल गितको म्यूजिक भिडियोमा अभिनय गरेर आफ्नो रंगमञ्चको यात्रा सुरु गरेका छन् भने उनलाई मोडल सञ्चिता शाहीले साथ दिएकी छिन् ।

साजन राईको संगित रहेको सो म्यूजिक भिडियो निकै नै राम्रो रहेको प्रतिक्रिया दर्शकबाट आइरहेको छ । आधा दर्जन म्यूजिक भिडियोको सफल निर्देशन गरिसकेका चर्चित निर्देशक आकाश उखेडाले निर्देशन गरेको सो म्यूजिक भिडियोमा निःस्वार्थ मायामा रहेका एक युवकले आफ्नी प्रेमिकाको उज्वल जीवनको लागि आफ्नो आँखा दान गरेपनि प्रेमिकाले प्रेमको महत्व नबुझेको भाव दर्शाईएको छ । सो गित हालै बुढासुब्बा डिजिटल प्रालीको यूट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २०७४, १२ भाद्र सोमबार ०९:२४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

शुभ खबर,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको […]

२०७४, २९ मंसिर शुक्रबार १२:३८
आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

शुभ खबर, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य […]

२०७४, २९ मंसिर शुक्रबार १२:१०
यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

शुभ खबर, प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री […]

२०७४, २८ मंसिर बिहीबार १८:१३
पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

“प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक […]

२०७४, २८ मंसिर बिहीबार १७:०७
निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना शुभ खबर, कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा […]

२०७४, २८ मंसिर बिहीबार १३:४३
महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

शुभ खबर, एक सय ६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा १ सय ४६ सिटको परिणाम आउँदासम्म पाँच जना मात्रै महिलाले जितेका छन् ।सोमबार […]

२०७४, २७ मंसिर बुधबार ०९:०१
भिडियो