नेपाल युवा परिषद धादिङको अध्यक्षमा ऋषि कडरिया नियुक्त

 नेपाल युवा परिषद, जिल्ला शाखा धादिङको अध्यक्षमा ऋषि कडरिया नियुक्त भएका छन् ।

विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल कडरिया सोमबार एक कार्यक्रमको बीच नेपाल युवा परिषद, जिल्ला शाखा धादिङको अध्यक्षमा नियुक्त भएका हुन् ।

जिल्ला शाखा धादिङमा ११सदस्यीय कार्यसमिति रहनेगरी गठन भएको छ । जसमा अध्यक्षमा कडरियासहित उपाध्यक्ष राकेश लामिछाने , महासचिवमा प्रशान्त ढउन्या , कोषध्यक्षमा रशमि इटनी र कार्यक्रम संयोजकमा श्री कष्ण सापकोटा सदस्यहरुमा माधब बिडारि , राजेश शाक्य , रमेश नेपाल , सरोज बज्राचार्य ,अप्सरा सुनार र अम्बिका घिमिरे चयन भएका छन् ।

कार्यक्रममा नवनियुक्त कडरियाले युवा लक्षित कार्यक्रम , बेरोजगार युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने मुख्य उद्देश्य परिषदको रहेको बताउँदै धादिङ जिल्लाको १३ ओटै स्थानिय तहमा छिटै आफ्नो सञ्चाल बिस्तार गर्ने बताए ।

प्रकाशित मिति : २०७४, १० पुष सोमबार २०:४४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो