नुवाकोटको सम्भावित उमेद्वारको नाम (नामावलीसहित)

शुभ खबर, नेपाली कांग्रेस नुवाकोटले प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको लागी सम्भावित उम्मेदावार छनौट गर्दै केन्द्रिय कार्यालयलाई परिपत्र गरेको छ । कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीद्वारा हस्ताक्षर गरेको उक्त निवेदनमा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागी प्रत्यक्ष र समानुपातिक गरी झण्डै एक सय जनाको नाम सिफारिस गरिएको छ ।

  

प्रकाशित मिति : २०७४, २१ आश्विन शनिबार १९:४७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद- नेता सिंह

शुभ खबर,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताउनुभएको […]

२०७४, २९ मंसिर शुक्रबार १२:३८
आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

आफ्नै स्रोत साधन प्रयोग गरी सगरमाथाको उचाइ मापन गरिने, सबै तयारी पूरा

शुभ खबर, सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य […]

२०७४, २९ मंसिर शुक्रबार १२:१०
यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

यी हुन् ७ प्रदेशका मुख्यमन्त्रीका दाबेदार

शुभ खबर, प्रदेश नम्बर ७ मा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ । प्रदेश सरकार बन्ने निश्चित भएसँगै को मुख्यमन्त्री […]

२०७४, २८ मंसिर बिहीबार १८:१३
पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

“प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक […]

२०७४, २८ मंसिर बिहीबार १७:०७
निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना

निर्वाचित भएपछि मतदाताको घर दैलोमा पुगीन् बीना, शक्तिशाली मन्त्री हुन स्थानीयको शुभकामना शुभ खबर, कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा […]

२०७४, २८ मंसिर बिहीबार १३:४३
महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

महिलालाई ३३ प्रतिशत संविधानमा मात्रै

शुभ खबर, एक सय ६५ सिटको प्रतिनिधिसभा निर्वाचनमा १ सय ४६ सिटको परिणाम आउँदासम्म पाँच जना मात्रै महिलाले जितेका छन् ।सोमबार […]

२०७४, २७ मंसिर बुधबार ०९:०१
भिडियो