राष्ट्रपति कृषक पुरस्कार वितरण

शुभ खबर, जिल्ला कृषि विकास कार्यालयले तीन कृषकलाई जनही रु १० हजारसहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । पुरस्कृत हुनेमा नगरकोट नगरपालिका–८ खरिपाटीका कोमलप्रसाद तिमिल्सिना तथा चाँगुनारायण नगरपालिका–१७ झोखेलका प्रदीपराज पन्त र कृष्णजन्म दुवाल रहेका छन् ।

आज यहाँ आयोजना गरेको कार्यक्रममा कृषि विकास राज्यमन्त्री राधिका तामाङले तीनै जनालाई पुरस्कृत गर्नुभएको हो । तिमिल्सिनाले १५ रोपनी जग्गामा फलफूलखेती, पन्तले अर्गानिक तरकारीखेती र पशुपालन तथा दुवालले १८ रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गर्दै आएका छन् ।

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारी र स्थानीय विकास अधिकारी द्रोण पोखरेल, मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशक मीनप्रसाद बुढाथोकी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले आवश्यकता पहिचान गरेर अनुदान वा कृषि सामग्री वितरण गर्न सके मात्र सरकारी बजेटको प्रभावकारिता बढ्ने बताउनुभयो । रासस

प्रकाशित मिति : २०७३, १ चैत्र मंगलवार १९:१५

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” […]

२०७५, २१ आश्विन आईतवार १८:१०
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
भिडियो