राजधानीमा नेपाल एजुकेशन कनकेल्भ हुदै

शुभ खबर, आगामी मार्च ७ मा नेपाल एजुकेशन डेभलबमेन्ट सेन्टरको आयोजनामा १ दिने राजधानीको रसियन कल्चर सेन्टर कमलपोखरीमा नेपाल एजुकेशन कनकेल्भ आयोजना हुदै ।

कुनै पनि देशको बिकासको निमित्त शिक्षा एक महत्वपूर्ण आधारस्तम्भ हो जुनको बिना देश परिबर्तन र बिकास असम्भ नै हुन्छ । नेपालको सन्र्दभमा हेर्ने हो भने पनि शिक्षाको स्तरीयतामा निकै ठुलो प्रश्न उठ्ने गरेको पाईन्छ । नेपालमा गुणस्तरीय शिक्षाको बिकास नहुनुमा नितिगत समस्या प्रमुख हो र यसलाई समाधान गरी राज्यले स्पष्ट निति तथा कार्ययोजनाको साथ अगाडी बढ्नुपर्ने आजको अपरिहार्यता पनि हो ।

बिगत लामो समयदेखि नै नेपालबाट बर्षेनी धेरै सख्यामा बिद्यालय शिक्षाको निमित नेपाल बाहिरका देशहरुमा जाने गरेको पाईन्छ यसले देशमा केहीहद सम्म र्आिर्थक नोक्सान पर्नुका साथै नेपालको संस्कृतिमा पनि कालान्तरमा गएर ठुलो प्रभाब पर्ने निश्चित रहेको छ त्यसैले हामीले यस्ता खालका बिद्यमान चुनौतीहरुलाई निराकरण गर्नुको साथै व्यवहारिक तथा व्यवसायिक शिक्षा नितिको लागि अब पहल गर्नुपर्ने बेला आएको छ ।

साथै छिमेकी राष्ट्रहरुबाट नेपालको ठुलाठुला तारे होटलहरुमा सभा सेमिनार गरी नेपाली बिद्यार्थिहरुलाई आकर्षित गराई आफ्नो देशमा अध्ययनको लागि लाने प्रचलन कुनै नयाँ र नौलो होईन तर यो कतिन्जेलको लागि दिने भन्ने प्रश्न अब हामिले उठाउनु पर्दछ । यसले गर्दा देशलाई आर्थिक नोक्सान त हुने भयो भयो ती बिदेश गएका बिद्यार्थीहरुले भबिष्यमा नेपाल र नेपालीपन देखाउन सक्छन की सक्दैनन् कुरा महत्वपूर्ण हो । नेपाली कला संस्कृतिलाई उनीहरुको हेर्ने दृष्टिकोणमा समेत परिबर्तन आउछ त्यसै यस्ता अनेकौ जटिलता र समस्याहरुलाई चिर्नको निमित्त भने नेपालमा पहिलो पटक नेपाल शिक्षा सम्मेलन २०१८ “Nepal Education Conclave 2018” आयोजना गर्न लागिएको हो ।

यस कार्यक्रममा शिक्षा सँग सम्बन्धित बिभिन्न सरोकारवाला निकाय, अभिभाबक, शिक्षकहरु र स्वम बिद्यार्थीहरु पनि सहभागी भई बिभिन्न बिषयमा आफ्नो जिज्ञासा समेत राख्न पाउनेछन् ।

कार्यक्रममा शिक्षासँग सम्बन्धित रहेर बिभिन्न बिषयहरुको सवाल उठाईनेछ र भबिष्यमा यसका निराकरणको बिषयमा समेत बहस गरिने कुराको जानकारी आयोजकले बताउनुभयो ।

प्रकाशित मिति : २०७४, २१ फाल्गुन सोमबार ०८:४७

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

शुभ खबर,  नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:१५
नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

शुभ खबर, नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ २ गते एकीकरणपछि मंगलबार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:०७
पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

शुभ खबर, चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई […]

२०७५, ७ जेष्ठ सोमबार १७:४२
नीति तथा कार्यक्रम प्रस्तुत

नीति तथा कार्यक्रम प्रस्तुत

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत […]

२०७५, ७ जेष्ठ सोमबार १७:२४
सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार (आज) संघिय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट […]

२०७५, ७ जेष्ठ सोमबार ०८:३३
किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

शुभ खबर, पाठेघर अर्थात् आङ खस्ने राेग महिलाहरूमा हुने जटिल समस्या हाे । याे समस्याबाट धेरै महिलाहरू पिडित छन् । विषेश […]

२०७५, ६ जेष्ठ आईतवार ०९:५२
भिडियो