नागरिक समूहले “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” गर्ने

शुभ खबर, नागरिक समूहले आगामी असोज २७ गते अर्थात १३ अक्टोबरमा राजधानीमा एक दिने “अबको निकास, राष्ट्रिय अखण्डता र बिकास” बिषयक कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रममा सबिधानबिद् डा. भिर्माजुन आचार्य, युवा नेतृ मानुषी यमी भट्टराई, युवा उद्यमी एवं सामाजिक अभियान्ता मनिष झा, युवा अभियान्ता अब्दुुस मिया र नागरिक समूहका अध्यक्ष निगम हुमागाँई लगायतका व्यक्तिहरुले बिशेष गरी राष्ट्र, राष्ट्रिय र राष्ट्रिय एकताको बिषयमा आफ्नो भनाई राख्नुहुनेछ साथै नेपाल भन्ने देशलाई एक अखण्ड राष्ट्रको रुपमा सदैब परिचय दिलाउने काम अवको युवा पुस्ताले गर्नुपर्ने कुरामा निचोड निकाल्ने बिश्वास यस कार्यक्रममा बाट गरिएको जानकारी नागरिक समूहको अध्यक्ष निगम हुमागांईले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतवार १८:१०

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शुभ खबर, वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको […]

२०७५, २१ आश्विन आईतवार ०९:३९
सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

शुभ खबर, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको […]

२०७५, २० आश्विन शनिबार २०:०६
गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

गैरआवासीय नेपाली दिवसको अवसरमा डन्डिवियो प्रतियोगिता हुने

शुभ खबर, गैरआवासीय नेपाली दिवसको अवसर पारेर भोली अक्टोवर ७ का दिन विहान ७ बजे देखी त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा […]

२०७५, २० आश्विन शनिबार १९:४३
सातै प्रदेशका नमूना गन्तव्यहरु

सातै प्रदेशका नमूना गन्तव्यहरु

शुभ खबर, सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार  १ नम्बरबाट इलामको […]

२०७५, २० आश्विन शनिबार १९:३५
कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

कक्षा ११ को नतिजा सार्वजनिक !! यसरी हेर्नुहोस नतिजा

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले […]

२०७५, २० आश्विन शनिबार १९:१७
आत्मरक्षाका लागि जुट्दै महिला

आत्मरक्षाका लागि जुट्दै महिला

शुभ खबर, धनगढीको कवर्ड हल मैदानमा आ–आफ्नो व्यक्तिगत सुरक्षाका लागि आज बिहानै तालीम लिन ठूलो सङ्ख्यामा महिला र किशोरी आएका […]

२०७५, २० आश्विन शनिबार १९:०१
भिडियो