फेरिइन् कुमारी

शुभ खबर, गणतन्त्र नेपालकी पहिलो कुमारी १२ वर्षीया मतिना शाक्य ९ वर्षपछि बिहीबार इटुबहालस्थित आफ्नै घर फर्किइन् । उनलाई बडादसैंको महाअष्टमीका दिन ओमबहाल, विश्वकर्म महाविहारकी साढे ३ वर्षीया तृष्णा शाक्य (ठूलो तस्बिरको बीचमा) ले प्रतिस्थापन गरेकी हुन् । १२:०२ बजेको साइतमा मतिनालाई बिदाइ गरी तृष्णालाई नयाँ कुमारीका रुपमा भित्र्याइयो । राजकीय परम्परा र विधिअनुसार कुमारी परिवर्तन गरिएकै राति तृष्णा तलेजु मन्दिरमा हुने परम्परागत भवानीपूजामा सहभागी भइन् ।

मतिना सरकारले व्यवस्था मिलाइदिएको भोटेबहालस्थित ग्रिनपिस को–एड स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन् । स्कुलले कुमारी घरमै पढाउने व्यवस्था मिलाएको थियो । अब भने स्कुल नै पठाउने मतिनाका बुबा प्रतापमान शाक्यले बताए । दसैंपछि नेवारी परम्पराअनुसार मतिनको बेल विवाह (ईही:) गरिदिने र तिहारपछि गुफा राख्ने उनको योजना छ । स्रोत : कान्तिपुर

 

प्रकाशित मिति : २०७४, १७ आश्विन मंगलवार १३:४९

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एनआरएनए युवा संयोजकमा सुदन थापा

एनआरएनए युवा संयोजकमा सुदन थापा

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को युवा संयोजकमा एनआरएनए जापानको पूर्व अध्यक्ष सुदन थापा निर्वाचित […]

२०७४, ३१ आश्विन मंगलवार १९:०१
एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

शुभ खबर, गैरआवासीय नेपाली संघ ( एनआरएनए – NRNA ) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौमा भएको […]

२०७४, ३१ आश्विन मंगलवार १८:३८
सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

सुमन पाण्डेलाई ‘टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड’

शुभ खबर, पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहनुभएका बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डे टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७ बाट सम्मानित […]

२०७४, ३१ आश्विन मंगलवार १७:१३
भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

भाइटिकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा

शुभ खबर, नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका […]

२०७४, ३० आश्विन सोमबार १४:३२
निवर्तमान उपसभामुख एमालेमा

निवर्तमान उपसभामुख एमालेमा

शुभ खबर, आज एक बिहानै निबर्तमान उपसभाममुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । बालकोट स्थित केपी शर्मा ओलीको […]

२०७४, २९ आश्विन आईतवार १०:५०
आरटिआई क्लिनिक सन्चालन

आरटिआई क्लिनिक सन्चालन

शुभ खबर, सोम गुुरुङ्ग, नेपालगन्ज २८ असोज ÷ यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा जानकी गाउँपालिका […]

२०७४, २८ आश्विन शनिबार १८:५३
भिडियो