आईकनस् अफ नेपाल

आईकनस् अफ नेपालमा राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा गरेका बिभिन्न कार्यहरुको उच्च मूल्याकन गरी हरेक महिना १ क्षेत्रका बिभिन्न व्यक्तित्वहरु मध्येबाट १ जनालाई छनोट गरी प्रत्येक महिना १ जना आईकनस् अफ नेपाल हुनु हुनेछ । यस छनोट प्रक्रिमा हामीले कुनै पनि आग्रह पूर्वाग्रह नराखि १२ वटा क्षेत्रहरुबाट १ १ जना गरी बर्षको अन्त्यमा १२ जनाले आईकनस् अफ नेपालको उपाधी पाउनुहुनेछ । प्रत्येक महिना १ जना व्यक्तिको सफल जिवनको केही झलकहरुलाई अन्र्तबार्ताको माध्यमबाट भिडियो सार्बजनिक गर्नेछौ र बर्षको अन्त्यमा १२ जनालाई नै आईकनस् अफ नेपालमा छानिनुभएको बधाई एंब शुभकामना दिदै उपाधि प्रदान गर्नेछौ ।

  • Name : Yankila Sherpa
    Field : Tourism
  • Name : Rajendra Giri
    Field : Banking
  • Name : Uttam Sanjel
    Field : Education
  • Name : Saunak Bhatta
    Field : Youths
  • Name : Paras Khadka
    Field : Sports
भिडियो