दोस्रो हिमालयन ट्राभल मार्ट जारी

शुभ खबर, नेपालमा सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्र्याउन चालिनुपर्ने रणनीतिका विषयमा दोस्रो हिमालयन ट्राभल मार्टमा गहन छलफल भइरहेको छ ।

शुक्रबारदेखि राजधानीमा जारी ट्राभल मार्टमा नेपालको हिमाली क्षेत्रको पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्ने एवं नेपाललाई हिमाली क्षेत्रको प्रवेशमार्गकारुपमा स्थापित गर्ने विषयमा छलफल भइरहेको आयोजक प्यासिफिक एसियन ट्राभल एसोसिएसन (पाटा)ले जनाएको छ ।

मार्टमा नेपालसहित चीन, पाकिस्तान, बंगलादेश, भुटानलगायत ३७ देशका प्रतिनिधिहरु सहभागी छन् ।

मुलुकका ट्राभल ब्लगर्स, टुर अपरेटर, अन्तर्राष्ट्रिय संघ–संस्थाका प्रतिनिधिसमेत १६० भन्दा बढी प्रतिनिधिबीच पर्यटन प्रवद्र्धनका उपायबारे छलफल भइरहेको छ ।

मार्टमा पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विभिन्न १७ ओटा विषयमा कार्यपत्र पनि प्रस्तुत् भइरहेको छ । ट्राभल मार्ट आइतबार सकिनेछ

प्रकाशित मिति : २०७५, १९ जेष्ठ शनिबार २२:१४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

एसईई नतिजा आज

एसईई नतिजा आज

शुभ खबर, राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार प्रकाशित गर्न लागेको छ । परीक्षा […]

२०७५, ९ असार शनिबार ११:०१
पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

पाँच मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत

शुभ खबर, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा रक्षा, स्वास्थ्यसहित विभिन्न पाँच मन्त्रालयको खर्चको कटौती गर्नका लागि सातजना सांसदले खर्च कटौतीको प्रस्ताव […]

२०७५, ८ असार शुक्रबार १५:३२
प्रतिनिधिसभा –शून्य समय

प्रतिनिधिसभा –शून्य समय

शुभ खबर, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सुकुम्बासी समस्या, सडक निर्माणलगायत समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ […]

२०७५, ८ असार शुक्रबार १५:१६
आज ब्राजिल र कोस्टारिकाको भिडन्त

आज ब्राजिल र कोस्टारिकाको भिडन्त

शुभ खबर, पाँच पटकको बिश्व बिजेता सँग कोस्टारिकाका आमनेसामने हुने भएको छ । नेपाली समय अनुसार बेलुका ५ः४५ बजे यी […]

२०७५, ८ असार शुक्रबार १०:०४
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने –प्रधानमन्त्री

शुभ खबर, प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको […]

२०७५, ८ असार शुक्रबार ०९:३१
बिम्स्टेक सम्मेलनको तयारी सुरु

बिम्स्टेक सम्मेलनको तयारी सुरु

शुभ खबर, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारी तीव्र […]

२०७५, ८ असार शुक्रबार ०९:२४
भिडियो