के थाहा छ तपाईलाई बिश्वकप बारे ?

शुभ खबर, रुसमा चार दिनपछि सुरु हुने विश्वकप फुटबलमा ३२ देशका ७३६ खेलाडीलाई मैदानमा देख्न पाइने छ । हरेक देशका २३ खेलाडीसहितको टिम रुस जाने क्रममा छन् । एकछिन हेरौं बिश्वकप २०१८का रोचक तथ्यहरु 

जम्मा सहभागी देश : ३२ देश
जम्मा खेलाडी सख्या : ७३६ खेलाडीहरु
यस अघि पनि बिश्वकप खेलीसकेका खेलाडी संख्या : २०० जना
यस बर्ष मात्र बिश्वकप खेल्ने खेलाडी संख्या : ५३६ जना
२०१४ को ब्राजिलमा बिश्वकप खेलिसकेका खेलाडी संख्या : १८६ जना
२०१० को दक्षिण अफ्रिकामा खेलिसकेका खेलाडी संख्या : ६१ जना
२००६ को जर्मनीमा खेलिसकेका खेलाडी संख्या : २१ जना
२००२ मा दक्षिण कोरिया र जापानमा खेलिसकेका खेलाडी संख्या : १ जना
२००२ देखि यसबर्ष पनि बिश्वकप खेल्ने खेलाडीको नाम : मोक्सिकोका राफा माक््रवेज
बिश्वकपको लागि रुस जाने मध्ये कति प्रतिशत युरोप क्लबमा खेल खेल्छन् : ७४ प्रतिशत
बिश्वकपमा घोषित खेलाडी मध्ये कति प्रतिशतले यसअघि गोल गरिसकेका छन् : ५३ प्रतिशत
सबैभन्दा धेरै गोल गर्ने खेलाडी :  जर्मनीका थोमस मुलर जसले १० गोल गरेका छन्
यस बर्षको बिश्वकपमा सबैभन्दा बढी उमेरका खेलाडी : इजिप्टका एस्सम एल हादारी ४५ बर्ष ५ महिना
यस बर्षको सबैभन्दा बढि उमेरका प्रशिक्षक : उरुग्वेका ७१ बर्षका ओस्कार ताबारेज
यस बर्षको सबैभन्दा कम उमेरका प्रशिक्षक : सेनेगलका ४२ बर्षका एलिओउ ससिी
यस बर्षका सबैभन्दा कम उमेरका खेलाडी : अस्ट्रिलियाका १९ बर्ष ५ महिनाका विंगर डानिएल अर्जानी
यो बिश्वकपमा म्यानचेस्टर सिटीबाट खेल्ने खेलाडी संख्य : १६ खेलाडी
यो बिश्वकपमा रियल म्याड्रिडबाट खेल्ने खेलाडी संख्या : १५ खेलाडी
यो बिश्वकपमा बार्सिलोनाबाट खेल्ने खेलाडी संख्या : १४ खेलाडी
यो बिश्वकपमा चेल्सी, पेरिस सेन्ट–जर्मेन र टोटनह्यामबाट खेल्ने खेलाडी संख्या : १२ खेलाडी
यो बिश्वकपमा इंग्ल्याण्डका क्लबबाट खेल्ने खेलाडी संख्या : १२४ खेलाडी
यो बिश्वकपमा स्पेनका क्लबबाट खेल्ने खेलाडी संख्या : ८१ जना
यो बिश्वकपमा जर्मनीका क्लबबाट खेल्ने खेलाडी संख्या : ६७ जना

प्रकाशित मिति : २०७५, २७ जेष्ठ आईतवार ११:०६

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो