रात्री क्रिकेटमा गोल्डेनको जीत

शुभ खबर, नेपालगन्जमा जारी तेस्रो रात्री सुनर क्रिकेट प्रतियोगिता २०७५ मा नेपालगन्ज उपमहानगरपालिका वडा न.२२ नहरपुर्वाको गोल्डेन स्पोर्ट्स क्लब र नेपालगन्जको एन।सी।सी। स्पोर्ट्स क्लब बसपार्क बीच भएको खेलमा गोल्डेन स्पोर्ट्स क्लबले ट्स जिति बेटिङ रोजेको थियो। गोल्डेन क्लबले १२ ओभरको खेलमा ८ विकेटको क्षतिमा ८७ रन जोडन सफल भएको थियो । गोल्डेनले दिएको ८८ रनको लक्षलाई एन।सी।सी।ले १२ ओभरमा ९ विकेटको नोक्सानीमा जम्मा ७० रन जोड्न सकेको थियो ।


गोल्डेनले १८ रनले बिजय हासिल गरेको छ । खेलमा गोल्डेनका संकेत पुन मगरले ३२ रन जोडेका थिए भने अनिमेश जङ शाही,सुनिल भण्डारी र प्रतीक गिरिले समान ३र३ विकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच भने सुनिल भण्डारी घोषित भएका छन। गोल्डेन टिमका कप्तान रबिश बर्माले वडा बासी र वडा न।२२ को समितीले गरेको साथ र सहयोगले खेलाडीमा थप उर्जा र उत्साह प्रदान भएको बताएका छन। गोल्डेन टिमका अनुज बर्माले जानकारी दिएका छन । टिमको ब्यवस्थापन भने शिवकुमार बर्मा ९पप्पु० ले गरेका थिए।

प्रकाशित मिति : २०७५, २७ बैशाख बिहीबार १८:१४

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

शुभ खबर,  नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:१५
नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

शुभ खबर, नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ २ गते एकीकरणपछि मंगलबार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:०७
पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

शुभ खबर, चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई […]

२०७५, ७ जेष्ठ सोमबार १७:४२
नीति तथा कार्यक्रम प्रस्तुत

नीति तथा कार्यक्रम प्रस्तुत

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत […]

२०७५, ७ जेष्ठ सोमबार १७:२४
सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार (आज) संघिय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट […]

२०७५, ७ जेष्ठ सोमबार ०८:३३
किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

शुभ खबर, पाठेघर अर्थात् आङ खस्ने राेग महिलाहरूमा हुने जटिल समस्या हाे । याे समस्याबाट धेरै महिलाहरू पिडित छन् । विषेश […]

२०७५, ६ जेष्ठ आईतवार ०९:५२
भिडियो