७ ओटै प्रदेशमा को को छन् त प्रमुख, मुख्यमन्त्री, सभामुख र उपसभामुख

शुभ खबर, प्रदेशसभा र संघको निर्बाचन पश्चात प्रदेशमा बिभिन्न व्यक्तिहरुलाई बिभन्नि जिम्मेवारी प्रदान गरिएको जस अन्र्तगत प्रत्येक प्रदेशको प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख, प्रदेश अध्यक्षको नामावली यसप्रकारको रहेको छ ।

प्रदेश नं १ः
प्रदेश प्रमुख : गोबिन्द सुब्बा
मुख्यमन्त्री : शेरधन राई
सभामुख : प्रदिप कुमार भण्डारी
उपसभामुख : सरस्वती पोखरेल
प्रदेशको अध्यक्षता : ओमप्रकाश सगवणी
अस्थायी राजधानी : विराटनगर

प्रदेश नं २ :
प्रदेश प्रमुख : रन्तेश्वरलाल कायस्थ
मुख्यमन्त्री : लालबाबु राउत
सभामुख : सरोजकुमार यादब
उपसभामुख : उपमा कुमारी देव
प्रदेशको अध्यक्षता : लगनलाल चौधरी
अस्थायी राजधानी : जनकपुर

प्रदेश नं ३ :
प्रदेश प्रमुख : अनुराधा कोइराला
मुख्यमन्त्री : डोरमणि पौडेल
सभामुख : सानु श्रेष्ठ
उपसभामुख : राधिका तमाङ
प्रदेशको अध्यक्षता : डोरमणि पौडेल
अस्थायी राजधानी :  हेटौडा

प्रदेश नं ४ :
प्रदेश प्रमुख : बाबुराम कुवँर
मुख्यमन्त्री : पृथ्बिसुब्बा गुरुङ
सभामुख : नेत्रनाथ अधिकारी
उपसभामुख : सिर्जना शर्मा
प्रदेशको अध्यक्षता : जनकलाल श्रेष्ठ
अस्थायी राजधानी : पोखरा

प्रदेश नं ५ :
प्रदेश प्रमुख : उमाकान्त झा
मुख्यमन्त्री : शंकर पोखरेल
सभामुख : पूर्ण ब. घर्ति
उपसभामुख : कृष्णा थारु
प्रदेशको अध्यक्षता : बलदेब शर्मा पोखरेल
अस्थायी राजधानि : बुटवल

प्रदेश नं ६ :
प्रदेश प्रमुख : दुर्गाप्रसाद खनाल
मुख्यमन्त्री : महेन्द्र ब. शाही
सभामुख : राज ब. शाही
उपसभामुख  : पुष्पा घर्ति
प्रदेशको अध्यक्षता : हिम ब. शाही
अस्थायी राजधानी : विरेन्द्रनगर

प्रदेश नं ७ :
प्रदेश प्रमुख : मोहन राज मल्ल
मुख्यमन्त्री : त्रीलोचन भट्ट
सभामुख : अर्जुन ब. थापा
उपसभामुख : निर्मला बडाल जोशी
प्रदेशको अध्यक्षता : दिव्यश्वरी शाह
अस्थायी राजधानी : धनगढी

प्रकाशित मिति : २०७४, १२ फाल्गुन शनिबार ११:३०

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

शुभ खबर,  नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:१५
नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

शुभ खबर, नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ २ गते एकीकरणपछि मंगलबार […]

२०७५, ८ जेष्ठ मंगलवार १९:०७
पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

पर्यटन बोर्डद्वारा चिनियाँ भाषाको वेबसाइट शुरु

शुभ खबर, चिनियाँ पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले चिनियाँ भाषको वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी गराई […]

२०७५, ७ जेष्ठ सोमबार १७:४२
नीति तथा कार्यक्रम प्रस्तुत

नीति तथा कार्यक्रम प्रस्तुत

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५÷७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा ÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत […]

२०७५, ७ जेष्ठ सोमबार १७:२४
सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

शुभ खबर, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार (आज) संघिय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट […]

२०७५, ७ जेष्ठ सोमबार ०८:३३
किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

किन खस्छ आङ ? जोगिने उपाय तथा उपचार

शुभ खबर, पाठेघर अर्थात् आङ खस्ने राेग महिलाहरूमा हुने जटिल समस्या हाे । याे समस्याबाट धेरै महिलाहरू पिडित छन् । विषेश […]

२०७५, ६ जेष्ठ आईतवार ०९:५२
भिडियो