अमेजमान डटकम संचालनमा

शुभ खबर, अमेजमान पिटीइ एलटिडी सिगांपुर तथा मेजमान ग्रुप अफ कम्पनीले बिकास गरेको अनलाईन होटल बुकिङ्ग सिस्टम अमेजमान डटकमको हिजो औपचारिक रुपमा शिलान्यास गरी अमेजमान डटकम संचालनमा आएको हो ।

 

कम्पनीका अध्यक्ष सुनिल खड्काले नेपालको पर्यटन क्षेत्रमा कोसोढुङ्ग सावित हुनेगरी संचालनमा ल्याएको यस अमेजमान डटकमले नयाँ युवा पिढीलाई रोजगार दिनुको साथै नेपालको बिभिन्न पर्यटकीय गन्तव्यमा लुकेर रहेका बिभिन्न होटलहरुलाई बिश्व बजारमा प्रतिस्पर्धी बनाउनु पनि हो ।

आफ्नो होटलका बारेमा आफैले अनलाईनबाट दर्ता गराई बिभिन्न पर्यटकहरुलाई जानकारी दिन सक्ने गरी यस अमेजमान डटकम निर्माण गरिएको छ । आफ्नो होटलको बिभिन्न सेवा तथा सुबिधा त्यस अनलाईनमा राख्न मिल्ने गरी तयार परिएको छ साथै अनलाईबाट नै पर्यटकहरुले भुक्तानी गर्न मिल्ने गरी तयार परिएको अमेजमान डटकमले सबै क्षेत्रका पर्यटन व्यवसायीहरुलाई समेटी नेपालकै पहिलो अनलाईन होटल बुकिङ्ग अमेजमान डटकम सबै व्यवसायी र पर्यटकहरुको रोजाई बन्न सक्ने कुरामा खड्का बिश्वस्त रहेका छन् ।

प्रकाशित मिति : २०७५, २ असार शनिबार ११:२८

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो