किसान किबीखेतीतर्फ आकर्षित

शुभ खबर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनसँगै किसान किबीखेतीतर्फ आकर्षित भएका छन् । किबीले बजार पाउन थालेपछि किसानको उत्साह बढेको हो । कृषि विकास कार्यालयले जिरी नगरपालिका, श्यामा र हाँवालाई किबी पकेट क्षेत्रका रुपमा अगाडी बढाएको छ ।

किबीखेतीसँगै यहाँ अलैँचीका बिरुवा वितरण गरी कार्यक्रम सञ्चालन गरिएको छ । बाह्र हजारभन्दा बढी किबीका बिरुवा किसानलाई वितरण गरिएको जिरी सेवा केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले जानकारी दिनुभयो ।

कृषिलाई आधुनिकीकरण गरी किसानलाई कृषिमा नै आत्मनिर्भर गराई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन परियोजना लागू गरिएको हो । पकेट क्षेत्रका किसानलाई प्रत्यक्ष सहभागी गराउनका लागि अहिले कृषि विकास कार्यालयले बिरुवा वितरणदेखि मल, आवश्यक थाक्रा, कृषि औजारलगायत सामग्री आधा मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

किबी फल भण्डारणका लागि चिस्यान केन्द्रको समेत व्यवस्था गर्ने कार्यालयले जनाएको छ । सामूहिक रुपमा खेती गर्न चाहने समूहलाई विशेष प्राथमिकता दिएपछि किसान सामूहिक खेतीतर्फ आकर्षित भएका छन् । रासस

प्रकाशित मिति : २०७३, २९ चैत्र मंगलवार १८:५०

तपाइको प्रतिकृया

सम्बन्धित शीर्षकहरु

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी

शुभ खबर, अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । विगत पाँच वर्षदेखि […]

२०७५, २१ असार बिहीबार १५:०८
दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

दिगो विकास लक्ष्य हासिल गर्न व्यापारिक समुदायको भूमिकामा जोड

शुभ खबर, व्यापारिक समुदायले आफ्नो व्यवसाय प्रवद्र्धनसँगै दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्नेमा जोड दिइएको छ । उत्तरदायीपूर्ण ढंगबाट […]

२०७५, २१ असार बिहीबार १४:५१
गरिबी निवारणका लागि रु दश करोड लगानी

गरिबी निवारणका लागि रु दश करोड लगानी

शुभ खबर, गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ । विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक […]

२०७५, २१ असार बिहीबार १०:३२
गृहमन्त्री राष्ट्रियसभा-जानकारी

गृहमन्त्री राष्ट्रियसभा-जानकारी

शुभ खबर, गृहमन्त्री रामबहादुर थापाले जनताको क्रियाकलाप प्रभावित नहोस् भन्ने हेतुले सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको जानकारी दिनुभयो […]

२०७५, २० असार बुधबार २०:४३
जलस्रोत नीति मस्यौदा तयार

जलस्रोत नीति मस्यौदा तयार

शुभ खबर, नेपालका सबै नदीका बेसिन योजना आगामी तीन वर्षभित्रमा तयार गर्ने योजनाका साथ राष्ट्रिय जलस्रोत नीतिको मस्यौदा तयार भएको छ […]

२०७५, २० असार बुधबार २०:३५
दाङमा १५ प्रतिशत धान रोपाइँ

दाङमा १५ प्रतिशत धान रोपाइँ

शुभ खबर, पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । सिँचाईको अभावमा रोपाइँ हुन नसक्दा […]

२०७५, १५ असार शुक्रबार १४:२२
भिडियो